अन्य no use

“ढुङेधारामा हामी आफ्नै पारामा”

Spread the love

चर्चीत गायक तथा मोडल दुर्गेश थापा बजारमा नयाँँ गीत लिएर आएका छन् । “ढुङेधारामा हामी आफ्नै पारामा” बोलको उक्त गीतको म्युजीक भिडीयो श्रावन १ गते युटुबमा सर्वजनीक गरिएको छ । साथै उक्त म्युजीक भिडीयो सबै भन्दा बढी ब्याक डान्सर भएको नेपाली म्युजीक भिडीयो म्युजीक भिडीयो भनिएको छ ।

संगीत दुर्गेश थापा आफैको रहेको छ भने गीत वसन्त थापाले लेखेका छन् । गीतमा र्याप पनि रहेको छ र र्याप भने बादल थापाले गाएका छन् । गीतको भिडीयो भने क्रान्ति के सीली निर्देशन गरेका हुन् । भिडीयोमा पनि दुर्गेश आफै खेलेका छन् भने उनलाई साथ दिँदैछिन् नव मोडल लोसीना के सी । पोस्ट प्रोडोक्सनको काम डेकोन पिक्चर बाट गरिएको हो । यस म्युजीक भिडीयो दुर्गेशको सबै भन्दा महँगो म्युजीक भिडीयो रहेको छ

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button