अन्य no use

“वर्तमान नेपाली समाजको चित्र हो संरक्षण” “SANRAKSHAN portraits current situation of Nepal “

Spread the love

कलाकार प्रमोद अग्रहरी यही श्रावण २७ गते “संरक्षण ” नामक फ्लीम मार्फत दर्शकहरुमाझ आउँदैछ्न् । उनको अनुसार फ्लीमको मुख्य कथावस्तु राजनैतिक संरक्षणको बारेमा रहेको छ भने फ्लीमको परिवेश मधेसमा रहेको छ । मधेसी मुलकै एउटा राजनैतिक पात्रको भुमिका निभाउन लागेका प्रमोदले फ्लीम पाँच वटा पि मा (Five ‘P’) घुम्ने बताएका छ्न् । अर्थात , पोलिटिक्स, पावर, पुलिस, पब्लिक र प्रेस । सम्भवत, यस किसीमको पोलिटिकल ड्रामा विधामा बनेको यो पहिलो नेपाल फ्लीम हो ।

फ्लीमलको लेखन तथा निर्देशन पुरनेन्दु कुमार झाले गरेका हुन् । प्रमोद सँग सँगै फ्लीम मा अहिलेका चर्चित कलाकारु सौगात मल्ल ,निखिल उप्रेती,मलिना जोशी,अशिस्मा नकर्मी,रमेश रन्जन झा आदीको अभिनय रहेको छ ।

फ्लीम सबै वर्गका नेपालीहरुले रुचाउनेमा कलाकार प्रमोद लगायत संरक्षण टिम विश्वत छन् ।

Trailer

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button