अन्य no use

प्रताप दास को -अली अली तिम्रो माया अली अली मेरो माया….. गीतको भि डिओ सार्वजनिक

Spread the love
 माया माया माया ए माया, खोजी हेरिनौ प्रिय खोजी हेरिनौ जानु छ जहाँ तिमीले सोधी हेरिनौ जस्ता सुगम संगीत दिईसकेका र नव युवा संगीतकार बाट सम्मानित भइसकेका मनोज सुनुवार एक दशक पछी फेरी अली अली तिम्रो माया अली अली मेरो माया गीत लिएर पुन साङेतिक क्षेत्रमा आएका छन |
नेपाल अाइडल सिजन एक का सेकेन्ड रनर अप प्रताप दास को स्वर रहेको उक्त गीतमा शब्द ,संगीत तथा निर्माण मनोज सुनुवार को रहेको छ भने सन्जीव बाराएली ले संगीत सम्योजन,श्रिङ्गगार अरुणा घिमिरे ,निर्त्य निर्देशन जास्मिन मगर छायाकार आभेस् बज्रचार्य सम्पादन माधव बेल्बासे अभिनय मा सरस्वती लामा,दिल कमल छेत्री र भि डिओ निर्देशन अमृत सुनुवार को रहेको छ | 

[youtube https://www.youtube.com/watch?v=AKvLpYuefv4]

अहिले को चलेको गीत भन्दा फरक तथा नयाँ पुस्ता का किशोर तथा किशोरि बिचको माया प्रेम लाई आधार मानेर बनाइएको र गीत निकै मेलोडियोस भएकोले यो गीत युवा युवती बिच निकै लोकप्रिय हुने आशा गाएक प्रताप दास ले गरेका छन |

[youtube https://www.youtube.com/watch?v=6Gs_2Z1l0CM]

 

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button