अन्य no use

खोलामा डुबेर एकजनाको मृत्यु

Spread the love

Related image

रम्भा गाउँपालिका–५ फुरुङदीस्थित पुर्वखोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

खोलामा डुबेर ४९ वर्षीय नाम बहादुर ठाडाको मृत्यु भएको छ । स्थानीयका अनुसार माछा मार्ने क्रममा ठाडाको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले भने घटनाको प्रकृतिका आधारमा मृर्गी रोगको कारण ढुङ्गामा चिप्लिएर खोलामा डुबेको हुनसक्ने बताएको छ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button