अन्य no use

चक्र वमलाई दशैको मुखमा झन् थपियो”तनाब”कस्तो छ अवस्था(हेर्नुहोस भिडियो)

Spread the love

 

 

 

 

नेपालि गीतसंगीतको क्षेत्रमा चर्चा कमाएका गायक तथा मोडल चक्र वमलाई दशैको मुखमा झन् थपियो”तनाब”कस्तो छ अवस्था

काठमाडौं – नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायक तथा मोडल चक्र वमको डिजे गित “तनाब”सार्वजनिक भएको छ । केहि फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल वम भने छोटो समयमा नै चर्चाको शिखरमा चडन सफल तथा युवा पुस्ताका रोजाईका गायक तथा मोडल हुन् चक्र वम । वमका हरेका गित उतिकै चर्चा कमाएका छन् । दर्शक स्रोताको पहिलो रोजाईमा परेका छन् । चक्र वमको लय तथा चक्र वम र सुवास खडकाको शब्द रहेको छ । चक्र वमको सुनाधुर आवाज रहेको यस गीतको म्युजिक भिडियो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् भने सम्पादन भने मिलन बिकले गरेका हुन् । पछीलो समयका चर्चित क्यामेरा म्यान प्रकाश खडकाले यस गीतको म्युजिक भिडियोको छायांकन गरेका छन् । चक्र वम,जुनु र मिलन बिकको दमदार अभिनय रहेको छ ।

 

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button