अन्य no use

चंगा चेटको ट्रेलर सार्वजनिक-Sajha Entertainment

Spread the love

 

चलचित्र चंगा चेटको ट्रेलर सार्वजनिक गरिएको छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा प्रदिप भारद्वाजको कथा वस्तु रहेको छ भने सन्दिप क्षेत्रि ,आयुष मान देशराज जोशी ,रबिन्द्र झा ,प्रियंका कार्की ,परमिता राणा ,सुरक्षा पन्त लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ तेस्तै निर्माण भने माधव वाग्ले र शर्मिला पाण्डेले गरेका हुन् ।चलचित्रको ट्रेलर रिलिज भए लगतै नया कलाकारहरु (रिचा शर्मा ,अर्पण थापा र बेनिश हमाल )पनि सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर आझकलको युवापुस्ता पैसाको पछाडी कसरी दैडिरहेका छन् भने कुराको झल्को देखाइएको छ ।कार्तिक १६ गते यस चलचित्रको रिलिज मिति तोकिएको छ ।

 

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button