अन्य no use
भाईरल जोडि युट्युबर प्रति आक्रोशित,भन्छन हाम्रो नाम नबेच्नुस(भिडियो सहित)
Spread the love
भाईरल जोडि युट्युबर प्रति आक्रोशित,भन्छन हाम्रो नाम नबेच्नुस(भिडियो सहित)
पछिल्लो समय सामाजिक सन्जाल युट्युबले धेरैलाई भाईरल गराएको छ । हालपनी एक जोडि निकैनै भाईरल भैरहेको छ । अनौठो जोडि भनेर भाईरल भएका बखत बिष्ट र प्रतिभा चौधरी बिस्ट अहिले युट्युबहरुलाई अन्तरबार्ता दिनमै ब्यस्त छन ।
उनिहरुलाई दिनहु सयौ मिडियाको फोन आउँछ । कति मिडियालाई ब्यस्त छु भन्दै टार्छन त कतिलाई अन्तरबार्ता दिन्छन । यी जोडिको नामले धेरै युट्युब चलाईरहेको भाईरल जोडिका बखत को आरोप छ । थप भिडियोमा हेर्नुहोस :
https://youtu.be/XQqWspVV_zI