भिडियोविचारसमाचार

सर्लाहीको बजारमा कर्फ्यू लगाईएको छ।

Spread the love

जिल्ला प्रहरी कार्यालय सर्लाहीकोप्रेसविज्ञप्ति मिति २०७७।०६।०२ गते अं.१७:११ बजेको समयामा जि.सर्लाही मलंगवा न.पा.३ विश्वकर्मा चोक स्थितबाट विश्वकर्मा पुजा गरी विश्वकर्मा बाबाको मुर्ती सेलाउनको लागी ऐ.स्थितबाट मुर्ती ट्याक्टरमा राखी नजिकै रहेको पोखरीमा ल्याउने क्रममा बाटोमा मुश्लिम समुदायहरुको बस्ती नजिकै मस्जिद निर आईपुग्दा ट्याक्टरमा डि.जे.बाजा बजायो भन्ने विषयलाई लिएर मुश्लिम समुदायका मानिसहरु आई बादविवाद तथा झै–झैगडा भएको, विषयलाई लिएर मिति २०७७।०६।०३ गते हिन्दु पक्ष र मुस्लिम पक्ष दुबै पक्षहरु उक्त विषयलाई लिएर ठाउँ ठाउँमा मानिसहरु भेला जम्मा भई वादविवाद गर्न खोजेकोले आज मिति २०७७।०६।०३ गते १३३० बजे देखी मिति २०७७।०६।०४ गते विहान ०८०० बजे देखि मलगंवा बजारमा कर्फ्यु जारी गरिएको ।

 

 

Related Articles

One Comment

Back to top button