अन्य no useफोटोभिडियोसमाचार

नदीमा पेट्रोल ट्याङ्कर खस्यो

उद्धार कार्य भईरहेको छ ।

Spread the love

धादिङ ।

ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर धादिङको गल्छी गाउपालिका ६ चिरौदीबाट त्रिशुली नदिमा खसेर आगलागी भएको छ ।सवारीमा भएका चालक र सहचालक कहाँ छन् जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कनर्यनलय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदिमा परेको सवारी पानीमा डुबेको छ ।

केहिभाग देखिएको छ । उद्धार कार्य भईरहेको छ ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Back to top button