फोटोसमाचारसमाजस्वास्थ्य

थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि।

कोरोना अझै पनि बर्दो क्रम गैराको छ । पुरा जानकारी को लागि!!!

Spread the love
नेपालमा आज थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी  यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । यस्तै, निको हुनेको संख्या ५७ हजार ३८९ रहेको छ भने हालसम्म ५०९ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ८१७, ललितपुरका ६८ र भक्तपुरका ५८ जना रहेका छन्।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ११ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १२ हजार ४४४
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः १ हजार ९११
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः ९६१
आइसोलेसनमा रहेका ९एक्टिभ केस०ः २१ हजार ८३०
क्वारेन्टीनमा रहेकाः ५ हजार ७७
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः ५०९
एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Back to top button