फोटोसमाचारस्वास्थ्य

सडकमा रहेको गाई बचाउन खोज्दा भारतमा तीन जना महिलाको मृत्यु !!!

सडकमा छाडा छाडिएको गाईलाई बचाउन खोज्दा भारतमा ३ जना महिलाको मृत्यु भएको छ।

Spread the love

प्रतीकात्मक तस्बीर।

घटनामा अर्की एक महिला घाइते भएकी छन्।

सो दुर्घटना शनिबार मध्यप्रदेश राज्यको राजधानी भोपालबाट २ सय १४ किलोमिटर परको गुना जिल्लामा भएको प्रहरीले जनाएको छ।मृतक तीनै जना राजधानी दिल्लीका बासिन्दा हुन्।गाडीमा सवार चारै जना साथी भएको र उनीहरू ओमकारेश्वर मन्दिरको दर्शन गरेर दिल्ली फर्कदै थिए। घटनामा बाँच्न सफल बिन्दु शर्माले प्रहरीलाई बाटोमा गाई देखेपछि ब्रेक हान्दा गाडी अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर सडकमा पल्टिएको बयान दिएकी छन्।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button