फोटोभिडियोविचारसमाचारसमाज

एचआइभी आमालाई थियो, बिहे छोरीको रोकियो !!!

पोहोर साल जेठमा एकजना केटा उनकी छोरीको हात माग्न आए। पुरा जानकारी पाउनका लागी तल पद्नुहोस ।

Spread the love

कैलालीको गोदावरी नगरपालिका-१२ की धनसरा (नाम परिवर्तन)लाई  ११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन्  न पाल्न। यो दु:ख सहनुभन्दा त बरू बिहे गरेर गई भने सुख पाउली ठानेर उनले छोरीको हात दिइन्। मंसिरमा बिहे हुने कुरा छिनियो। त्यही बीचमा केटा पक्षले थाहा पाएछन्- धनसरालाई एचआइभी भएको छ। एचआइभी धनसरालाई भएको थियो तर केटा पक्षले छोरीसँगको विवाह तोडिदियो। अरूसँग नै खबर पठाइदियो- हामी यो विवाह गर्दैनौं। खबर सुनेर धनसराको मन कुँडियो। सानैदेखि एचआइभी संक्रमितका छोराछोरी भनेर हेलाहोचोमा पर्ने आफ्ना सन्तानको विवाह पनि नहुने पीरले उनको मन बेचैन भयो।

Related Articles

Back to top button