फोटोवागमती प्रदेशविचारसमाचारसमाजस्वास्थ्य

दुखत् घटना, ६ बर्षीय बालकको मोटरसाईकलको ठक्करबाट मृत्यु !!!

पुरा घटना सम्बन्धि जानकारिको लागि तल पढ्नुहोला !!!

Spread the love

 चितवन, २७ असाेज  ।

जिल्लाको रत्ननगर स्थित झुवानीमा मोटरसाईकलको ठक्करबाट ६ बर्षीय बालकको ज्यान गएको छ ।

सोमबार साँझ घर अगाडी खेलिरहेको बेला टाँडी तर्फ आउदै गरेको प्रदेश ३,०२००१ प ८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ज्यान गुमाउने बालक रत्ननगर नगरपालिका वडा नम्बर ५ का युसेफ महत्तो रहेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकारी दिएको छ ।बालकको सोमबार साँझ ६ः ५ बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Back to top button