फोटोरोचकसमाचारसमाजस्थानीय

सिटी एक्सप्रेस फाइनान्स इन्भेस्टमेन्ट बैंकमा मर्ज हुँदै, साधारणसभाबाट प्रस्ताव पारित !!!

पुरा जानकारी पाउनका लागि तल थिच्नुहोस ।

Spread the love

सिटी एक्सप्रेस फाइनान्स कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडसँग मर्ज हुने भएको छ । सोही प्रयोजनका लागि बुधबार बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ ।  भर्चुअल माध्यमबाट भएको साधारणसभा सिटी एक्सप्रेसलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटी एक्सप्रेसलाई १००ः३० अर्थात् सो कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा फाइनान्सलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । ४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button