फोटोसमाचारसमाजस्वास्थ्य

कमल थापालाई कोरोना संक्रमण पुष्टि !!!

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

Spread the love

फाइल।                                                                                                                               बुधबार सामान्य टाउको दुखेकाले उनले कोरोना परीक्षण गराएका थिए। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले ट्वीटरमार्फत् जानकारी दिए।अहिले आफ्नो अवस्था सामान्य रहेको उनले बताएका छन्।उनले आफूसँग सम्पर्कमा आएकालाई सतर्क र सुरक्षित हुन अनुरोध गरेका छन्।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button