Spread the love
बुधबार सामान्य टाउको दुखेकाले उनले कोरोना परीक्षण गराएका थिए। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले ट्वीटरमार्फत् जानकारी दिए।अहिले आफ्नो अवस्था सामान्य रहेको उनले बताएका छन्।उनले आफूसँग सम्पर्कमा आएकालाई सतर्क र सुरक्षित हुन अनुरोध गरेका छन्।