
Spread the love
BTS को शॊप पोखरा मा।
विश्वभर फैलिएको BTS को फ्यान हरु साएद गनेर सकिदैन होला । नेपाल मा पनि BTS को फ्यान हरु अनगीनत छन्। BTS कोरिया को बोय ब्यन्द हो। उनीहरु हरु को क्रेज नेपाल मा देरै नै छ। BTS को फ्यान हरु लै अर्म्री भनिन्छा र उनीहरु लाई BTSNEPALIARMY भनेर पनि चिनिन्छ।
BTS समान हरु किन्न लाई ब्ट्स फ्यान हरु देरै नै खोजने गर्दछन ।अहिले नेपाल मा
पनि BTS अनि अन्य के -पोप हरु देरै नै प्रसिदा छ। । अहिले के -पोप फ्यान को लागी देरै राम्रो खबर छ। पोखरा को चिप्लेदुङ्ग स्थित् निवा गली वित्र र मैन रोड़ मै के -पोप को समान पाउने गर्द छ।