मनोरञ्जन
पछिल्लो समय टिकटक चर्चामा आएकी बर्षाले सुनाइन आफ्नो ब्यथा
बुबाले छोडेकी वर्षा ?? "बुबाले छोडेपनी आफ्नो प्रतिभालाइ आमा को साथबाट प्रस्फुटन गर्ने मौका पाए "

Spread the love
मिति २०७७ साल माघ १९ गते साझा इन्टरनेटमेन्ट को टिम घुम्दै जाने क्रममा पोखरा भ्यु पोइन्ट अन्तरगत पछिल्लो समय टिक्टक मा अत्ताधिक लोकप्रिय बन्दै जानुभएकी बर्षा क्षेत्री सङ्ग भेटघाट को क्रममा उहाँ सङ्ग को कुराकानी साच्चिकै जीवन एउटा संघर्ष हो संघर्ष गरेर मात्रै सफलताको फल पाइन्छ भन्ने कुरा लगाएत उहाँको जिवनसैली को एउटा उधारणीय र उहाँको संघर्ष को कथा हामिलाइ साभार गर्नुभयो । यस्का लागि उहालाई हाम्रो टिम मार्फत धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौ ।