गण्डकी प्रदेशप्रदेश २फोटोराजनितिसमाचारसमाज

माघ २२ गतेको आम हडताल संबंधित जनता को गुनासो

आखिर जनता र राज्य को लागि नै हो ?

Spread the love

पछिल्लो समय संसद विघटन पछि राजनीति मा धेरै खलबली मच्चिएको छ । को सहि को गलत ?? कस्को बिश्वास गर्ने सायद आफ्नो ठाउँ बाट सबैले आफुलाइ सहि साबित गर्ने पुरानै प्रवृत्ति छ । यश सङ्ग सङ्गै माघ २२ मा सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेसङ्गै नेपाली जनता का धेरै गुनासो हरु आएका छ्न जस्तै : कोरोना को महामारीमा काम गरेर खाने मजदुर हरुलाइ भोकै पेट मार्ने ,ब्याबसाय संचालन मा रोक समेत लगाउने । महामारी को कुरा ठिकै छ केही समय नबित्दै नेपाल बन्द भन्ने आखिर मर्ने भनेको जनता नै हो । भासण चाहिँ अनेकौं दिने तर काम र जनता मार्ने अनेकौं कार्य हरु गर्ने ।भन्ने लगाएत धेरै जनता को माघ २२ गतेको आम हडताल संबंधित घोर बिरोध सम्म जनाएका छन ।

” नेपाल बन्द गर्नु सायद अधिकार् नै होला राजनीतिक दल भएपछि तर यदि हडताल नै गर्ने हो भने शान्तिपूर्ण गर्न पनि त सकिन्छ राज्य लाई नै हानी हुने गरि आफ्नो अधिकार् र दल प्रर्ती लडनु कत्तिको ब्यबहारिक होला ? आखिर जनता र राज्य को लागि नै हो भने , जनता र राज्य लाई घाटा हुने गरि हैन कि फाइदा हुने गरि गर्न पनि त सकिन्छ ।। ”


– Photo : Nirakar Sigdel

sponsored

Related Articles

Back to top button