समाचार

प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता २०७७ आज बाट सुरु

Spread the love

प्रथम मुख्य मन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता २०७७ आज बाट सुरु हुनेछ । उक्त खेल मा गण्डकी प्रदेश भित्र पर्ने सम्पुर्ण जिल्ला हरु सहाभागी हुनेछन । प्रतियोगितामा प्रथम पुरस्कार रु.२ लाख र प्रमाणपत्र,द्वितीय पुरसकार रु. १ लाख र प्रमाणपत्र साथै तेस्रो पुरस्कार रु.५० हजार र प्रमाणपत्र पाउनेछन । उक्त कार्यक्रमको उदघाटन गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ले गरेका छन । उक्त कार्यक्रम मा गण्डकी प्रदेश साम्सद, प्रहरि प्रमुख , लोक गाएक र विभिन्न सङ्ग संस्था का विशिष्ट ब्यक्तिहरु को उपस्थिति सङ्गै बाक्लो रुपमा जनमानस को पनि उपस्थिति थियो ।

sponsored

Related Articles

Back to top button