मनोरञ्जनसमाचार

वाक्क लाग्दो यसरी भयो सुरु,अबको कार्यक्रममा यी चर्चित ब्याक्तीहरु आउदै ।

Spread the love

वाक्क लाग्दो कार्यक्रम साझा इन्टरनेटबाट प्रत्येक शुक्रबार बेलिको ७ बजे प्रसारण गर्ने गरिन्छ उक्त कार्यक्रम मा विभिन्न कार्य या अत्याधिक चर्चा मा आएका ब्यक्ति हरुलाइ लिएर प्रश्न गरिन्छ उक्त प्रस्न नमिलाएको खण्डमा त्यहा भएको नमिठो खाना खानु पर्नेछ । उक्त कार्यक्रम मा उक्त खेल खेल्न चाहानेलाइ फाराम पनि खुल्ला गरिएको छ । उक्त कार्यक्रम खेल्ने लाई आकर्षक उपाहार को पनि ब्यबस्था रहेको छ । भने वाक्क लाग्दो को अबको कार्यक्रम मा पछिल्लो समय युट्युब मा अत्याधिक चर्चा मा आएका अभिषेक गुरुङ र दिस इज श्यामी भन्ने ब्याक्तीहरु आउदै हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button