समाचार

कंगोमा इटालीका राजदुत को रहस्यमय हत्या

Spread the love

कंगोमा इटालीको राजदुत को हत्या भएको छ । सोमबार स्थानीय समयअनुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदुत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सक ले मृत घोषणा गरेका छन । उनी पुर्बी कङगोमा संयुक्त रास्ट्रसंघको एउटा टोलिमा सामेल थिए । रास्ट्रसंघको उक्त टोलि विश्व खाद्य कार्यक्रमसङ्ग आबद्ध रहेको बताइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button