समाचारसमाज

छोरेपाटन मा बि मा sys club को कार्यक्रम सम्पन्न

Spread the love
Sys club of Nepal ले करिब एक बर्ष पछि छोरेपाटन मा बि मा कार्यक्रम सम्पन्न गरेको छ उक्त कार्यक्रम मा विशेष अतिथि का रुपमा जिल्ला निर्वाचन कार्यलय का जिला निर्वाचन अधिकारी भिमसेन कार्कीले मानसिक रोग को बर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभयो र क्ल्ब लाइ साथ समर्थन जनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विद्यालय साहायक प्रध्यान्ध्यापक खेमराज बराल ले राम्रो कार्यक्रम भएको जनाउनुभएको छ । साथै यस्तो शिक्षा दिन जरुरी छ भन्ने अभिव्यक्ति समेत प्रदान गर्नुभयो । र क्लब लाइ धन्यवाद समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रम मा कल्बका संस्थापक /अध्यक्ष ईश्वर पोख्रेल ले मानसिक स्वास्थ्य र प्रेरणादायी कुराहरु गर्नुभयो । उहाँको अनुसार क्लब लाई सम्पुर्ण ले साथ दिएमा भबिस्यका दिनहरुमा यश संबंधित शिक्षा दिन सहज हुने बताउनुभयो सङ्ग सङ्गै , अब पोखरा का अन्य बिद्यालयहरुमा पनि छिट्टै कार्यक्रमहरु गर्ने जनाउनु भएको छ । उक्त कार्यक्रममा ११-१२ मा बिद्यार्थीहरु विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लाई सहजीकरण र spoonser साझा इन्टरटेन्मेन्ट ले गरेको छ ।
sponsored

Related Articles

Back to top button