समाचार

Exclusive : कन्चानलाई बोकेर सिधै अनिषाको घर पुगेपछि भयो यस्तो Kanchan Timilsina (Video)

Exclusive : कन्चानलाई बोकेर सिधै अनिषाको घर पुगेपछि भयो यस्तो Kanchan Timilsina

Spread the love

Exclusive : कन्चानलाई बोकेर सिधै अनिषाको घर पुगेपछि भयो यस्तो Kanchan Timilsina

रत्ननगर । प्रेम गरेकी युवतीलाई छुटाउन खेजेपछि विष सेवन गरेका कालिका नगरपालिकाका एक युवाको आइतबार मृत्यु भएको छ ।

लामो समय प्रेममा रहेकी आफ्नी प्रेमिकालाई अलग गराउन थालेपछि वडा नं ६ गुरउचौरका एक युवाले केही समय अघि विष सेवन गरेका थिए।
युवकका आफन्तहरुले युवतीको घर घेर्न गएपछि आइतबार साँझ अवस्था तनावपूर्ण बनेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । युवतीको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

कन्चनको ….. शरिरलाई घर पुर्याउदा ,गाँउले हरु उल्टेर आए || अनिशालाई कस्ले लुकायो Kanchan &Anisha

sponsored

Related Articles

Back to top button