समाचार

लोकल प्रोडक्सन को यस्तो खुलासा

Spread the love

Video

साझा इन्टरटेन्ट्मेन्ट को प्रस्तुति वाक्क लाग्दो कार्यक्रममा सुजन गुरुङ्ग पछिल्लो समयमा लोकल प्रोड्कस्न को कथा लेखेक साथै कलाकार समेत रहेका छन उनिले लोकल प्रोड्क्सन मा कार्यरत रहेकी आस्था गुरुङ मन पर्दैन भनेर भनेका छन उनलाइ उनको हेलेचेक्राइ गर्ने कार्य मन पर्दैन भनेर उक्त कार्यक्रममा खुलसा गरेका छन । वाक्क लाग्दो कार्यक्रम साझा इन्टरटेन्ट्मेन्ट को युट्युब च्यानल बाट हरेक शुक्रबार बेलुकी ७ बजे प्रसारण गरिन्छ उक्त कार्यक्रममा विभिन्न काम बाट जनसमुदाय मा परिचित हुँदै आएका ब्यक्तिहरुलाइ लिएर प्रश्न गर्ने गरिन्छ र उक्त प्रश्न को उत्तर नदिएमा त्यहाँ भएको नमीठो खाना हरु खानु पर्नेछ । यो कार्यक्रममा सहाभागी हुनको लागि साझा इन्टरटेन्ट्मेन्ट मा सम्पर्क गर्न सक्नुहुनेछ ।

We are looking for a HOST !
or do you want to be part of the show ?

If you want to be part of the SHOW fill up the easy form
https://forms.gle/ASFYxzRvJBmAdX1t8

sponsored

Related Articles

Back to top button