समाचार
Trending

पोखरा बिमानस्थलमा आज जहाज दुर्घटना गराइयो ।

Spread the love

पोखरा बिमानस्थलमा भएको हवाइजहाजको आपतकालीन उदधार अभ्यास सफल भएको छ । उक्त कार्यक्रम मा नमुना हवाइजहाज बनाएर हवाइजहाज दुर्घटना हुँदा को आपतकालीन मा उदधार गर्ने सम्पुर्ण गतिविधिहरु गरिएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङ ,पर्यटन मन्त्री बिकास लम्साल ,पोखरा महानगर पालिका का मेयर मानबहादुर जि.सि .साथै विशिष्ट ब्याक्तित्व हरुको उपस्थित साथै नेपाली सेना ,ससत्र प्रहरी ,नेपाली प्रहरी सङ्गै विभिन्न क्षेत्र बाट आउने ब्यक्तिहरुको उपस्थिति रहेको थियो । भने पत्रकारहरुको पनि बाक्लो उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भयो ।

sponsored

Related Articles

Back to top button