पोखाराकी एक युवती सामाजिक संजालमा यसरी फसिन :अवस्था नाजुक

पछिल्लो समयमा ठगी गर्ने अनेकौं बहाना हरु आइरहेका छन । त्यसमध्ये पोखरामा एक युवतीलाई इमो मा एक इन्डियन ले हजुरको नम्बर लक्की ड्र मा परेको छ हजुरले रु. २५ लाख जित्नुभएको छ भनेर ,युवतीलाई फकाएर यो पैसा पाउनको लागि हजुर ले हामिलाइ ३० हजार पठाउनुपर्छ ।भनेर भनिसकेपछी युवती को नाजुक अवस्था भएकाले उनिले त्यती पैसा पाए भने बुबाको उपचार आफू पढ्ने खर्च जुटाउन सहज हुने थियो भन्दै धेरै जनालाइ कारण नखुलाइ (उनिहरुले नै गोप्य राख्नु भनेको कारणले ) ऋण ३० हजार लिएर ग्लोबल आइ एम इ बैक मा गएर खाता नम्बर 1507010015495 र रोहन सिंह राथोर यो नाम गरेको ब्यक्ति को अकाउन्ट् मा सुरुमा १७ हजार र केही समय पछि १३ हजार रुपैया जम्मा गराइदिइन ।त्यसको केही समयमा ती ब्यक्ति लाइ फोन र भ्वाइस म्यासेज गर्दा अनेकौं बहाना पारी फेरि पैसा मागेको उनिले बताएकि छन ।साथै यो कार्यमा धेरै ब्यक्तिहरु संलगन रहेको बताएकी छन एउटा लाई दिने बित्तिकै अब अर्को ब्यक्तिहरुलाइ सम्पर्क गर्नस भनेर अर्को ब्यक्तिहरुलाइ सम्पर्क गर्न लगाएका थिए । र झुट लागिसकेपछी प्रहरि को मा जान समेत डराएकी थिइन । भने उनको अबको अवस्था झन नाजुक रहेको छ लिएको ऋण तिर्ने अवस्था छैन भन्दै साझा इन्टरटेन्ट्मेन्ट को टिम सङ्ग भकानिएकी छन ।
नोट : नाम गोप्य राख्ने भनेकाले युवतिको नाम गोप्य राखिएको छ ।