समाचार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Spread the love

। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा एकजनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–१ धरमपुरको ढकाल चोकमा मे १० प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बिहीबार बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

sponsored

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button