भिडियोसमाचारसमाज
Trending

टिक्टक भाइरल Candy Boy को यस्तो दुखेसो: अवस्था नाजुक (video)

Spread the love

पछिल्लो समय टिकटक मा अत्याधिक भाइरल हुनुभएका आकास ले साझा इन्टरटेन्ट्मेन्ट सङ्ग धेरै कुराहरु गर्नु भएको छ । त्यसमध्ये टिकटकमा अत्याधिक चर्चा को विषय भनेको उस्लाइ मोबाइल कस्ले किनिदिएको भन्ने विषय छ हामी सङ्ग कुराकानी गर्दा उनिले नेदरल्यान्ड को एक जना बिदेशी ले किनिदिएको खुलासा गरेका छन । साथै उस्को मामा उस्का आफन्तजन हरुले पनि बिदेशी ले नै किनिदिएको दाबी गरेका छन । एक दुई युवतिले टिकटक मा भाइरल हुनको लागि झुटो बोलेकी भन्दै दुख समेत व्यक्त गरेका छन । साथै टिक्टक बनाउछस भन्दै केही ब्यक्तिहरुले उस्लाइ पिट्ने यातना दिने समेत गरेको उनले बताएका छन ।

@travelling_with_ajit##duet with @unisha589 सत्य र सम्मान सधैं उच्च हुन्छ🙏🙏🙏##foryou ##trending ##respect ##proudnepali ##commonsense @dimpaydimple2 @sanjeeb_official♬ original sound – Unisha ❤️

sponsored

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button