यो फोटोको रहस्य यस्तो (भिडियोको साथ)

पछिल्लो समय सबै तिर धेरै मात्रामा देखिएको एक दृश्य धेरै ब्यक्तिहरुलाइ त्यो फोटो के हो भनेर त्यस्को बारेमा जान्ने, उत्सुकता बढेको छ । तर बास्तबमा त्यो के हो त भन्ने कुरा थाहा नभएर त्यस्लाइ धेरै ठाउँमा हालिएको छ , जुन कुरा गलत छ । किसोर र किशोरी सार्बजनिक ठाउँमा याैन सम्पर्क गरिरहेका हुन्छन अरुले देख्छन कि भनेर गोप्य गर्न लाग्दछन । त्यही बेला भिडियो खिचिएको हुन्छ । र सबै तिर उनिहरु हिडेको मात्र देखाइएको छ । यश घटना मा गल्ती त पक्कै पनि सार्बजनिक ठाउँमा त्यसो गर्न नहुने थियो उनिहरुले गरे,तर उनिहरुले गरे भन्दैमा अर्को ब्यक्तिले भिडियो खिचेर सामाजिक संजाल मा हाल्नु भनेको झन गलत हो र अपराध पनि । यस्ले गर्दा उनिहरुले आत्महत्या गर्न खोजेको पनि छन । एक्छिन भाइरल या एक्छिन को रमाइलो ले गर्दा कसैको ज्यान पनि जान सक्छ यस्तो कुरामा सचेत हुन आवश्यक छ ।