अन्य no use
Chhaka Panka 2 Song Released l ए दाजु नसमौ (Video)

Spread the love
बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत भर्खरै सार्वजनिक भएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यस सिनेमाको ‘ए दाजु नसमाउ’ बोलको यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाललाई मज्जाको डान्स मुभ्सको साथमा देख्न सकिन्छ ।