समाचार

नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुनरवलोकनमा जाने माओवादी केन्द्रको तयारी

Spread the love

नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । ‘पुनरवलोकनमा कहिले जाने ? केके विषय उठाएर जाने ? भन्ने विषयमा छलफल भएको छ’, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘कहिले भन्ने छ । कहिले भन्ने पार्टीले निर्णय गर्ला ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

sponsored

Related Articles

Back to top button