समाचार

जसपा नेताहरु बालुवाटारमा

Spread the love

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।

sponsored

Related Articles

Back to top button