समाचार

फेरि पनि फसे पोखाराका एक युवक सामाजिक संजालमा : कारण यस्तो

Spread the love

पोखरामा फेरि एउटा ठगिको घटना सेलाउन नपाउदै अर्को ठगी भएको छ त्यसमध्ये पोखरामा एक युवक लाई मेरो युटुब च्यानल छ भनी फेस्बुक मा म्यासेज गरि Saru online tv भन्ने युट्युब च्यानल छ २० हजार मा लिनुस भनेर सबै प्रमाण मेरै हो भनेर पठाएपछी उक्त युवक ले बिश्वास गरि e sewa बाट 9886471405 यो नम्बरमा १० हजार पठाइसकेपछी saru online tv बेच्न खोज्ने को मोबाइल अफ छ सम्पर्क बिहिन भएका छन ।यस्ता घटना घट्दा साइबर क्राइम भैरहदा प्रहरी ले यस्ता घटना लाई गम्भीर रुपले हेरेको पाइएको छैन । यस्ता घटना ले धेरै नागरिक हरुलाइ साइबर क्राइम नाम मा मात्रै सिमित छ                                                                                   न्याय  छैन यश विषयमा भन्ने गुनासो रहेको छ ।

sponsored

Related Articles

Back to top button