मनोरञ्जनसमाचारसमाज

साझा इन्टरटेन्ट्मेन्ट ले खोज्यो कलाकार

Spread the love

साझा ईन्टरटेन्ट्मेन्ट को प्रस्तुती मा प्रेम कथा टेलि चलचित्र का लागि पुरुष कलाकार ३ जना , र महिला कलाकार ४ जना आवस्यक परेको हुनाले इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुनेछ । कलाकार मा हुनुपर्ने गुडहरु पुरुष को उमेर २२ बर्स देखि २४ बर्ष भित्रको हुनुपर्ने ,महिलाको १९ बर्स देखि २३ बर्स भित्रको हुनु पर्ने छ । नोट : पहिला आउने लाई विशेष प्राथमिकता ।

sponsored

Related Articles

Back to top button