भिडियोसमाचारसमाज

विमान दुर्घटनामा नेपाली सेना को मृत्युु (भिडियो )

Spread the love

राजा बिरेन्द्र को आदेस अनुसार नेपालि सेना ले उनीहरु दुश्मन संग कसरी लड्छन् उनीहरु आपत आइपर्दा कसरी मातृभूमि बचाउँछन भनेर प्रदर्शन गर्न लगेका थिए । त्येस बेला डकोटा र इस्काइभेन (Dakota and Skyvan) २ टा विमान रहेका थियो रे । डकोटा र इस्काइभेन (Dakota and Skyvan) मा आधा आधा गरेर सिपही हरु रखेख रहेछन । डकोटा अली पुरानो थियो रे । आकास मा उढदै गर्दा डकोटा को एउटा पन्खा क्षतिग्रस्त भएछ । विमानचालक भारत को हुनुहुन्थ्यो रे । उहाँ अलीकती चलाक हुनुहुन्थ्यो रे त्येसैले उहाँ ले विमाम लाई पाँच खेल को मैदान मा उतार्न खोज्नु भएछ । त्येसै क्रम मा मैदान मा रहेको पोल मा ठोकिएर तल खोलामा पुग्न गएको थियो रे । राजा बिरेन्द्रा को अखा अगाडी नै यो दुर्घटना भएको थियो रे । विमान चालख संगै विमान मा उपस्थित सम्पुर्न नेपालि सेना को मृत्यु भएको थियो रे ।

पेनसन नपाकेका सेना हरु पनि थिए रे उनिहरु को परिवार ले अफ्नो छोरा ,श्रीमान , पिता त गुमाए तर अर्थिक सम्स्या नपरोस भनेर नेपाल सरकार ले उनिहरु को परिवर को लागि पेनसन को वेवस्ता गरेको छ

sponsored

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button